नियम ३२
लिखित स्वीकृति लिनु पर्ने
संरक्षण क्षेत्रभित्रका वासिन्दाले अाफ्नो निजी प्रयोजनको
लागि संरक्षण क्षेत्रभित्रको सरकारी जग्गाबाट माटो, ढुंगा, रोडा वा वालुवा झिक्न चाहेमा
परिषद्को लिखित स्वीकृति लिनु पर्नेछ । परिषदेले त्यस्तो स्वीकृति दिंदा समितिको
सिफारिसमा दिनु पर्नेछ ।